फोटोफिचर
स्वस्थानी व्रतालुको परदेश यात्रा : बुधबार बिहान पशुपतिमा पूजा (तस्बिरहरू)
बुधबार, १६ माघ २०८१, ०८ : ५८
काठमाडौँ । एक महिने स्वस्थानी व्रतको परम्परा अनुसार व्रतालुहरू परदेश यात्रा अन्तर्गत बुधबार बिहान पशुपतिमा पूजा गरेका छन्। बागमती नदीमा स्नान गरेर उनीहरूले नित्य पूजा गरेका छन्।
पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहने छ । माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा सात्त्विक भावले श्रद्धा भक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ । स्वस्थानी व्रतका बेला विभिन्न ठाउँमा मेलासमेत लाग्ने गर्दछ ।
स्वस्थानी व्रत कथा सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार तपस्या गरी मनोकाङ्क्षा पूर्ण भएको कथासँग जोडिएको छ ।
शिव-पार्वतीको विवाह भइसकेपछि लोककल्याणका निम्ति परम्परागत रूपमा सोही व्रत कथा प्रचलन हुँदै आएको मानिन्छ ।
_SgpfwhCYXj.jpg)
_XcK4n5FEoz.jpg)
_36pyXV4ho9.jpg)
_ICPagzxUae.jpg)
_oGaKtHV88X.jpg)
_ZXKilqHiaB.jpg)
_NW7YjrAC41.jpg)
_0YG74WlOdB.jpg)
_RGoI1oNJlC.jpg)
_b4hJpOynFv.jpg)
_gFipOSojf8.jpg)
_IYDhP8GRZa.jpg)
_zgzczfCuaY.jpg)
_xDQmMcOUgj.jpg)
_MOhtrhLnVd.jpg)
_4TsknPRDVe.jpg)
_hoWHEGnj48.jpg)
_JwWEyWkOwN.jpg)
_UGztx4F9Un.jpg)
_NmhZQ3JdiS.jpg)
_JcnouvbgDI.jpg)
_euW6cArbNZ.jpg)
_nTLJTKaWEB.jpg)
_ZzRi0FAqXg.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण