सिंहदरबारमा माओवादी संसदीय दलको बैठक
बिहीबार, १७ माघ २०८१, १३ : ४४
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छ । शुक्रवार बस्ने संसद्को हिउँदे अधिवेशनमा पार्टीको उपस्थिति बलियो बनाउने विषयमा तयारी गर्न दलको बैठक बोलाएको हो ।
केपी ओली नेतृत्वको गठबन्धन सरकार असफल भएको निष्कर्ष निकाल्दै सदन र सडकबाट सशक्त दबाब दिने तयारीमा माओवादी देखिएको छ । दलको बैठक अघि माओवादीले बिहान सिंहदरबारमा विपक्षी दलहरूको बैठक बोलाएको थियो ।
संसदमा साझा रूपमा सरकारको नराम्रो कामको विरोध गर्ने नीति विपक्षी दलहरूको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण