सरकारी ऋणपत्रको डिम्याटको काम सकियो, सबै प्रमाणपत्र रद्द
सोमबार, २१ माघ २०८१, १४ : २०
काठमाडौँ । सरकारले आन्तरिक ऋण प्रयोजनका लागि जारी गरेको ऋणपत्रको अभौतिकीकरण (डिम्याट) सम्पन्न भएको छ । सार्वजनिक वित्त व्यवस्थापन कार्यालयले यस्तो जानकारी दिएको हो ।
यस अनुसार अब भौतिक रूपमा रहेका सबै प्रमाणपत्र रद्द भएका छन् । कार्यालयले प्रमाणपत्रका आधारमा खरिदबिक्री, धितो रोक्का राखी ऋण दिने काम नगर्न नगराउन सबैलाई अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
-
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
-
क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणमा प्रचण्डको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण