समाचार
जापानमा नेपाल एयरलाइन्सको जहाज बिग्रियो, ममर्तबारे छलफलमा निगम
सोमबार, २१ माघ २०८१, १३ : ३८
काठमाडौं । जापानमा नेपाल एयरलाइन्सको जहाज बिग्रिएको छ । आरए ४३४ नम्बरको बाइडबडी जहाज बिग्रिएपछि उडान हुन नसकेको हो ।
नेपाली समय अनुसार बिहान ६ः१० मा उडान भर्न लागेको जहाजको टायर पड्किएपछि उडान हुन नसकेको हो ।
नेपाल वायुसेवा निगमका प्रवक्ता (प्राविधिक) मनोज कुमार ठाकुरले टायर पड्किएपछि यहीँबाट प्राविधिक लिएर जाने कि उतै मर्मत गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए ।
‘टायर ब्लास्ट भएको हो । त्यसलाई बनाउनुपर्ने भएको छ । यतबाट प्राविधिक लैजाने कि उतैको प्राविधिक लगाएर मर्मत गर्ने भन्ने छलफल गनए अहिले हामी बसिरहेका छौं, निर्णय गरेर मर्मत अगाडी बढाउँछौं,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण