विधेयकप्रति आपत्ति जनाउँदै अनलाइन टिभी पत्रकार सङ्घद्वारा शिक्षा समितिको ध्यानाकर्षण
मङ्गलबार, २९ माघ २०८१, १२ : ३९
काठमाडौँ । संसदीय प्रक्रियामा रहेको सामाजिक सञ्जाल विधेयक २०८१ प्रति आपत्ति जनाउँदै अनलाइन टिभी पत्रकार सङ्घले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ध्यानाकर्षण गराएको छ ।
मङ्गलवार समितिका सभापति अम्मर बहादुर थापालाई उनकै कार्यकक्ष सिंहदरबारमा सङ्घले एक ज्ञापनपत्र बुझाउँदै विधेयकप्रति असन्तुष्टि जनाएको हो । सङ्घले विधेयकमा सच्याउनुपर्ने विषयलाई बुँदागत रुपमा उल्लेख गर्दै पार्टीको ध्यानाकर्षण गराएको छ ।
विधेयकले खबरदारी तथा आलोचना गर्न पाउने नागरिकको आधारभूत अधिकार कुण्ठित गर्ने भन्दै सङ्घले यसमा समावेश दर्जनौ प्रावधानहरु आपत्तिजनक रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण