काठमाडौँ । पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालतलगायतका सरकारी भवन जलमग्न बनेका छन् । बबरमहलको सडकमा रहेको पानीको पाइप फुटेपछि त्यहाँबाट बगेको पानी सरकारी भवन परिसरसम्म पुगेको हो ।
पानी जमेर त्यहाँ रहेका सवारी साधनहरू डुबेका छन् भने त्यहाँ अवतजावतमा पनि समस्या भएको छ । यता सडकमा यातायात समेत प्रभावित भएको छ । हेरौँ तस्बिर :
_REqN0SVbJ0.jpg)
_PHDBmIFO3n.jpg)
_Obt8JUiElg.jpg)
_MLtn2jXWhn.jpg)
_lq6ZcZglfa.jpg)
_8xveujk7sl.jpg)
_KnagldGuqN.jpg)
_ohzj3u6qNA.jpg)
_vxUhp4XFd4.jpg)
_pJ2bqLiXqQ.jpg)
_TDmchSx3zQ.jpg)
_8nFsHSl3MQ.jpg)
_RzOMCSsbr1.jpg)
_zUquLRJijQ.jpg)
_xCNOrBlDX1.jpg)
_WGYNLWuq8y.jpg)
_5Ffel9Q62l.jpg)
_1qfG5HBV5D.jpg)
_6xyVGROzkl.jpg)
_1IHPs1ZHde.jpg)
प्रतिक्रिया