जलमग्न बबरमहल
बबरमहल डुबानमा परेपछि यसरी गरियो रेस्क्यू, तस्बिरहरू
बुधबार, ३० माघ २०८१, १६ : ४५

काठमाडौँ । पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालत, काठमाडौँ जिल्ला अदालत लगायतका सरकारी भवन जलमग्न बनेका छन् । बबरमहलको सडकमा रहेको पानीको पाइप फुटेपछि त्यहाँबाट बगेको पानी सरकारी भवन परिसरसम्म पुगेको हो ।
पानी जमेर त्यहाँ रहेका सवारी साधनहरू डुबेका छन् भने त्यहाँ आवतजावतमा पनि समस्या भएको छ । यता सडकमा यातायात समेत प्रभावित भएको छ ।
सरकारी भवनमा पानी जमेपछि त्यहाँ अलपत्र परेका कर्मचारी र सर्वसाधारणको उद्धार गरिएको छ। त्यस्तै महत्त्वपूर्ण कागजात पनि सुरक्षित स्थानमा सारिएको छ । हेरौँ तस्बिर :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुन्डाई नेपालद्वारा बिर्तामोडमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना
-
भाडाको घरमा सीके राउतको दाबी, हत्याउन अनेक प्रपञ्च
-
कांग्रेस पदाधिकारी बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?
-
दिवस नाथको ‘राख मनैमा’
-
झापामा सात सय ७६ घरेलु तथा साना उद्योग थपिए
-
आज ७३औँ कानुन दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै