‘न्यानो स्पर्श’ मा आकाश र करुणाको रोमान्स
आइतबार, ०४ फागुन २०८१, १७ : १४
काठमाडौँ । गायक रमन धिमालको रोमान्टिक नयाँ गीत ‘न्यानो स्पर्श’ सार्वजनिक भएको छ । आरबी खड्काको शब्द, सुवास सेन्चुरीको सङ्गीत गीतमा छ ।
गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री करुणा श्रेष्ठको प्रेम र रोमान्स देखाइएको छ । भिडियो प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।
बुद्ध थापाको छायाङ्कन, माधव बेल्बासेको सम्पादन रहेको भिडियोलाई गायक धिमालकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण