हमासमाथि इजरायलको कारबाही फेरि सुरु होला ? ट्रम्पले किन पठाए २००० पाउन्डको बम ?
मङ्गलबार, ०६ फागुन २०८१, १२ : २२
तेल अभिभ । अमेरिकाले पठाएको भारीत एमके ८४ बम इजरायलले पाएको छ । बाइडेन प्रशासनले भारी हतियारको निर्यातमा लगाएको प्रतिबन्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फुकाएपछि पठाइएको बमको पहिलो खेप इजरायल पुगेको हो ।
युद्ध विराम लागू भइरहेको पनि बाइडेन कालमा इजरायलमा बम निर्यात गर्न लगाइएको रोक हटाएर बम पठाएको आइतबार पत्रकारहरू सामु बोल्ने क्रममा ट्रम्पले भनेका थिए ।
लामो समयदेखि उनीहरूले बम पठाउन भनिरहेको तर बाइडेनले नपठाएको पनि उनले बताए । तर आफूले यसलाई फरक तरिकाले हेरेको अनि बलमार्फत शान्ति आउने कुरामा आफूले विश्वास गर्ने पनि उनको भनाइ थियो ।
यो बमलाई अमेरिकाले भियतनाम युद्धको समयमा प्रयोग गरेको थियो । बमलाई एयर ब्लाष्ट मोडमा पनि बदल्न सकिन्छ । बम हावामा पनि फोड्न सकिने भएकोले यसलाई सबैभन्दा खतरनाक गैर–परमाणु हतियार मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण