फोटोफिचर
अध्यक्ष नेपाल लगायतका नेताले दिए सापकोटालाई अन्तिम श्रद्धाञ्जली (तस्बिरहरू)
बिहीबार, ०८ फागुन २०८१, १२ : ५६
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य एवं संविधानसभा सदस्य विदुरप्रसाद सापकोटालाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा राखिएको छ । बिहीबार निधन एका सापकोटाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा राखिएको हो ।
उनलाई अन्तिम श्रद्धाञ्जली दिन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतका नेता कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय पुगेका छन् । उनको बिहीबार बिहान उपचारका क्रममा निधन भएको हो ।
५९ वर्षीय सापकोटा २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा काभ्रेपलान्चोक निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए ।
तस्बिरहरू :
_vnDsAebWgX.jpg)
_yqGbzFteX7.jpg)
_GUUYTAMtAX.jpg)
_U3c2RB6BCx.jpg)
_B6eYinGT4R.jpg)
_0SmuVwLfWb.jpg)
_fUVJ4CN2zw.jpg)
_miEAUbfpDg.jpg)
_5NHfiwq8zO.jpg)
_JGJJqUABDG.jpg)
_dWJgODifDB.jpg)
_dGAFhET4V9.jpg)
_xtdnpsLlSI.jpg)
_5IkjJmXqXP.jpg)
_ThNYHgIk67.jpg)
_XMB6QyCgxs.jpg)
_kBk5sEox0m.jpg)
_SWRs0vLI8f.jpg)
_OI5JZY6YeL.jpg)
_Dj9XOcGszy.jpg)
_AFH9z8tRmW.jpg)
_IW7LZkqZc3.jpg)
_2dHmVoBqKO.jpg)
_YxWE5sbF3q.jpg)
_gFmZsikeM9.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण