सात महिनामा २५ अर्बको तरकारी, १२ अर्बको फलफूल आयात
शनिबार, १० फागुन २०८१, १० : ५५
काठमाडौँ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म(७ महिना) मा २५ अर्ब ८७ करोडभन्दा बढीको तरकारी आयात भएको छ । माघ मसान्तसम्ममा २५ अर्ब ८७ करोड ७८ लाख २५ हजार रुपैयाँको तरकारी आयात भएको भन्सार विभागले जनाएको छ ।
उक्त तरकारी आयात हुँदा ५ अर्ब १७ करोड ८ लाख ८६ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको छ । सोही अवधिमा १२ अर्ब ३२ करोड २२ लाख ११ हजार रुपैयाँको फलफूल आयात भएको छ ।
उक्त पफलफूल आयात हुँदा ३ अर्ब ८९ करोड ४१ लाख ३३ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण