मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त शिक्षाध्यक्ष लम्सालले लिए शपथ
सोमबार, १२ फागुन २०८१, १३ : ०१
हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त शिक्षाध्यक्ष प्राडा दिनेशकुमार लम्सालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । सोमबार प्रतिष्ठानका उपकुलपति डा. प्रदिप ज्ञवालीले नवनियुक्त शिक्षाध्यक्ष लम्साललाई शपथ ग्रहण गराएका हुन् ।
शपथ समारोहमा प्रतिष्ठानका कुलपति एवम् मुख्यमन्त्री बहादुरसिंह लामा, सहकुलपति एवम् सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी, स्वास्थ्य मन्त्री किरण थापामगर, प्रमुख सचिव महादेव पन्थ लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण