महाशिवरात्रि
पशुपति क्षेत्रमा बढ्यो साधुसन्तको चहलपहल (तस्बिरहरू)
मङ्गलबार, १३ फागुन २०८१, १० : १४
काठमाडौँ । बुधवार परेको यस वर्षको महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा बाबा तथा साधुसन्तको उपस्थिति र चहलपहल बढेको छ।
छिमेकी देश भारत, बंगलादेश तथा नेपालका विभिन्न स्थानबाट साधुसन्तको पशुपति क्षेत्रमा आइसकेका छन् । भारतमा जारी महाकुम्भ मेलाको कारण यस वर्ष तुलनात्मक रूपमा साधुसन्तको उपस्थिति कम हुने आकलन गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।
पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि दश उपसमिति गठन गरिएको प्रचारप्रसार तथा सजावट व्यवस्था उपसमितिका संयोजक राजकुमार खत्रीले जानकारी दिए । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
_lSrDiG0hxh.jpg)
_aPSlViMZGD.jpg)
_7YC9EGtLv8.jpg)
_60tgULLdOU.jpg)
_P0SQqyhzj6.jpg)
_TU6lCjb1QS.jpg)
_8KyykkJ4lG.jpg)
_lgUgwa3wHb.jpg)
_v9avwskIQH.jpg)
_7rge0QCEi6.jpg)
_kud7R8uD28.jpg)
_YbDDHZam1j.jpg)
_MiQXCoBX27.jpg)
_DEltrSjkdf.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण