इटालियन सिरी’ए : बोलोग्नासँग हार्यो एसी मिलान
शुक्रबार, १६ फागुन २०८१, ०५ : ५९
काठमाडौं । इटालियन सिरी’एमा एसी मिलान बोलोग्नासँग हारेको छ । बिहीबार राती भएको खेलमा मिलान बोलोग्नासँग २-१ गोल अन्तरले हारेको हो ।
मिलानले पहिलो हाफअघि ४३ औं मिनेटमा राफेल लियोको गोलबाट लिएको अग्रता जोगाउन नसक्दा हार व्यहोर्नु परेको हो । बोलोग्नाका लागि सान्टियागो क्यास्त्रो र डान एनडोयले एक-एक गोल गरे ।
यो जितपछि बोलोग्ना अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ भने मिलान आठौं स्थानमा छ । शीर्ष स्थानको इन्टर मिलानको ५७ अंक हुँदा दोस्रो स्थानको नापोलीको ५६ अंक छ । तेस्रो स्थानको एटलान्टाको ५४ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के अहिलेको ‘ले ब्लु’ इतिहासकै उत्कृष्ट टोली हो?
-
मैना सुनुवार हत्या प्रकरण मुद्दाको निर्णय सुनाउने (निसु) का लागि आज पेसी तोकियो
-
इरानले बनायो ट्रम्पको हत्या योजना
-
नासिँदै रुख, खुम्चिँदै कागको संसार : नैकापको गुँडबाट देखिएको एउटा चित्र
-
मनसुनसँगै बढ्दो ज्वरो
-
क्रिमिया नजिक रुसी जहाजहरूमा युक्रेनी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण