माओवादी अभियान : प्रचण्डसहितको टोली सप्तरीमा
शुक्रबार, १६ फागुन २०८१, ०९ : ३२
काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी जनतासँग माओवादी तराई मधेस जागरण अभियानमा खटिएको केन्द्रीय टोली आज पाँचौँ दिन सप्तरी पुगेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरू कोशी प्रदेशको विभिन्न स्थानमा भएका कार्यक्रममा सहभागी हुँदै सप्तरी पुगेको हो । आज सप्तरीमा विभिन्न कार्यक्रमको आयोजना हुनेछ ।
अभियानअन्तर्गत केन्द्रीय टोलीले एक दिन, एक जिल्लामा तीन मुख्य कार्यक्रम गर्दै छ। पदाधिकारी टोली अबको आठ दिनसम्म मधेस प्रदेशमा केन्द्रित हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण