बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अरूले कुहेको पिठो बेचिरहेका छन्, हामीले गरेका काम जनतालाई भन्न आएका हौँ : प्रचण्ड

लम्जुङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आफ्ना सरकारले गरेका काम जनतामाझ पुग्न नसकेको कमजोरी स्वीकार गरेका छन्। मध्यनेपाल नगरपालिका भोर्लेटारमा आयोजित स्वागतसभामा प्रचण्डले भने, “हामीले धेरै काम गरेका छौं तर...