जसपा नेपालको दोस्रो दिनको बैठक सुरु
सोमबार, १९ फागुन २०८१, १३ : ०१
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ । ललितपुरको बालकुमारीमा दोस्रो दिनको बैठक सुरु भएको हो । आइतबारदेखि सुरु भएको बैठकमा बैठकमा जनतासँग जसपा जागरण अभियानको समीक्षा चलिरहेको छ । अभियानमा खटेका केन्द्रीय सदस्यहरूले आआफ्नो रिपोर्टिङ गरिरहेका छन् ।
आइतबार नै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक तथा सांंगठनिक प्रतिवेदन पेस गरेका थिए । अभियानबारे आफ्नो धारणा राखिसकेपछि अध्यक्ष यादवले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनको बारेमा सदस्यहरूले आफ्नो धारणा राख्ने पार्टीका महासचिव लालबाबु राउतले बताए । बैठक भोलिसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण