धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समावेशी राजनीति, सङ्घीयताको प्रभावकारी कार्यान्वयन र जनताको जीवनस्तर सुधार आफ्नो पार्टीको मुख्य ‘एजेन्डा’ रहेको बताएका छन् । जनकपुरधाममा बुधबार आयोजित कार्यक्रममा...