नेपाल पिछडावर्ग महासंघको प्रदर्शन, तस्बिरहरू
मङ्गलबार, २० फागुन २०८१, १३ : ३६
काठमाडौँ । नेपाल पिछडावर्ग (ओबीसी) महासंघले माइतीघरमा प्रदर्शन गरेको छ ।
महासंघको केन्द्रीय कार्य समिति तथा दलित, वञ्चित, पिछडावर्ग संघर्ष समितिले उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति, पिछडिएको समुदाय उत्थान विकास समिति र वादी समुदाय उत्थान विकास समितिहरूलाई शीघ्र सञ्चालन गर्नुपर्ने लगायतका विभिन्न माग सहित प्रदर्शन गरेको हो ।
_22JQlwV0HY.jpg)
_BMniuCziVg.jpg)
_H3yBq7UtXj.jpg)
_cNVT6oLC3V.jpg)
_kQWwDiPFCJ.jpg)
_jY2JLtDDAD.jpg)
_IJmfoZTZAx.jpg)
_lFILooc2MW.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण