राजसंस्था फर्काउने भन्दै पोखरामा राप्रपाको मोटरसाइकल र्याली, तस्बिरहरु
मङ्गलबार, २० फागुन २०८१, १७ : ५५
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार पोखरामा मोटरसाइकल र्याली गरेको छ । हिन्दु राष्ट्रको पुनर्स्थापना संघीयताको खारेजी भ्रष्टाचारको अन्त्य लगायतको विषय माग राखी मोटरसाइकल निकालेको हो ।
आन्दोलन परिचालन समितिको ब्यानर भएको उक्त र्यालीमा राजावादीहरूको उल्लेख्य सहभागिता रहेको थियो । सो क्रममा राजावादीहरूले राजसंस्थाको पक्षमा चर्को नाराबाजी गरेका थिए ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण