४६ सालदेखि अहिलेसम्म पदमा पुगेका सबैको सम्पत्ति छानबिन गरौँ : सांसद आचार्य
शुक्रबार, २३ फागुन २०८१, १३ : ४५
काठमाडौँ । नेकपा एमालेका सांसद नारायणप्रसाद आचार्यले २०४६ सालमा भएको परिवर्तनपछि सरकारी निकायमा पुगेका जनप्रतिनिधिलगायत सबैको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद आचार्यले २०४६ सालपछिका जनप्रतिनिधिको मात्रै सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उठेको भन्दै जनप्रतिनिधिको मात्रै होइन राज्यका निकायमा पुगेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताए ।
‘जनप्रतिनिधिको मात्रै होइन, सरकारी निकायमा पुगेका सबैको सम्पत्ति माग गरौँ,’ सांसद आचार्यले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण