अमेरिकामा १५ वर्षमा पहिलोपटक गोली हानेर मृत्युदण्ड दिइयो
शनिबार, २४ फागुन २०८१, १५ : १८
क्यारोलिना । अमेरिकाको दक्षिण क्यारोलिनाका एक पुरुष आफ्नी पूर्व प्रेमिकाका आमाबाबुको हत्या गरेको आरोपमा दोषी ठहरिएपछि मृत्युदण्ड दिइएको छ। यस घटनामा ब्राड सिग्मनलाई शुक्रबार गोली हानेर मृत्युदण्ड दिइएको थियो।
पछिल्लो १५ वर्षमा गोली चलाउने टोलीले कसैलाई मृत्युदण्ड दिएको यो पहिलो पटक हो। सिग्मन (६७) ले २००१ मा आफ्नी पूर्व प्रेमिकाकालाई अपहरण गर्नुअघि आमाबाबुलाई बेसबल ब्याटले मारेका थिए।
सिग्मनले नै आफूलाई गोली हानी मार्नु पर्ने अनुरोध गरेका थिए। अमेरिकामा मृत्युदण्ड तीन तरिकाले दिइन्छ- पहिलो घातक सुई, दोस्रो विद्युतीय कुर्सी र तेस्रो फायरिङ स्क्वाड।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण