कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको प्यारापिट धमाधम बन्दै, तस्बिरहरू
सोमबार, २६ फागुन २०८१, १० : २५
काठमाडौँ । फाल्गुन २० गते शुभ साइत गरेर प्रारम्भ गरिएको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको प्यारापिट बढाउन काम धमाधम भइरहेको छ ।
_eLmW8gyPCG.jpg)
बिकेओआई-केसीडिसी-बीजी जेभीले मैदानको प्यारापिट बढाउने गरी ४३ करोड ७७ लाख ३० हजार ११३.०३ मा ठेक्का पाएको थियो । उक्त जेभीले साइत हेरेर पूजा गरी प्यारापिट बढाउने कार्यको सुरुवात गरेको हो ।
_CLzYNBvqtI.jpg)
आगामी वैशाख २४ गतेसम्म काम सक्ने गरी अगाडि बढेको कम्पनीका साइट म्यानेजर प्रेम पौडेलले जानकारी दिए । ३ सिफ्टमा काम हुने पौडेलले बताए।
_q2skU4prFj.jpg)
_KuEZRKLfnJ.jpg)
_3nz1x6dsnr.jpg)
_e8XnmLHp36.jpg)
_qiatEJwFxE.jpg)
_FunEBrfQGy.jpg)
_AxSm3sbJe1.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यदि विश्वकप लिग हुन्थ्यो भने फ्रान्स च्याम्पियन, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो हुने थिए
-
भारतको अध्यक्षतामा ब्रिक्स यातायात मन्त्रीहरूको बैठक सम्पन्न, मन्त्रीस्तरीय घोषणापत्र पारित
-
पुनर्जीवनको पर्खाइमा हेटौँडा कपडा उद्योग, दाबी अनुसार छैन चहलपहल
-
ट्रम्पको दाबी, ‘मेरो लोकप्रियता ५९ प्रतिशत पुग्यो, बजारमा महँगी पनि घट्यो’
-
बारामा पोखरीमा डुबेर बालिकाको मृत्यु
-
भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्न उपराष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण