सुर्खेतमा राप्रपाकाे शक्ति प्रदर्शन (तस्बिरहरू)
मङ्गलबार, २७ फागुन २०८१, १३ : ४७
सुर्खेत। साेमबार मोटरसाइकल र्याली गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार सुर्खेतमा खबरदारी सभा गरेको छ।
वीरेन्द्रनगरस्थित पिपलचाैतारामा सडक कब्जा गरी राप्रपाले सभा गरिरहेको हो। सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष मुकुन्द श्याम गिरी, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, नेताहरू प्रकाशचन्द्र लोहनी, कुन्ती शाही लगायत सहभागी छन् ।
उनीहरूले राजसंस्था पुनर्स्थापनाको मागसहित आन्दोलन गरिरहेका छन् ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण