‘झण्डै लडेको’मा रातामकै र दीपाश्रीको ठूम्का
बुधबार, २८ फागुन २०८१, १२ : ३६
काठमाडौँ । गीतकार प्रमोद भट्टराई ‘प्रतीक’को शब्द तथा चर्चित हास्य कलाकार किरण केसी ‘रातामकै’ र गायीका विनुशा राईको स्वर रहेको गीत ‘झण्डै लडेको’ सार्वजनिक भएको छ । गीतमा संगीत श्याम महर्जन र एरेञ्ज को छ । विशन मानन्धरको छ ।
रंगीन पर्व होलीको छेको पारेर सार्वजनिक भिडियोलाई रोमान्टिक कमेडी जनरामा बनाइएको छ । भिडियोमा हास्य कलाकारद्वय किरण केसी र दीपाश्री निरौलाको अभिनय छ ।
जीवन शाहीको निर्देशन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन, अनुप डंगोलको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण