ज्ञानेन्द्र शाहीको मानहानीसम्बन्धी धारणा रेकर्डबाट हटाइनुपर्छ : सांसद सिंह
सोमबार, ०४ चैत २०८१, ११ : २८
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले पार्टीका सांसद ज्ञानेन्द्र शाहीमाथि भएको मानहानीसम्बन्धी धारणा संसदको रेकर्डबाट हटाउन माग गरेका छन् । प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले सांसदलाई आउ, मिस्टर तिमी भनेको भन्दै आपत्ति जनाए ।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसद साही र एमाले सांसद रघुजी पन्तबिच भनाभन भएको थियो । पन्तले सांसद शाहीलाई तिमी भनेका थिए । सांसद सिंहले ज्ञानेन्द्रले चुनाव जितेर आएकाले उनलाई होच्याउन नपाइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण