पोखरामा दिनदाहाडै खुँडा प्रहार, एकजना पक्राउ
सोमबार, ०४ चैत २०८१, ११ : ५६
पोखरा । पोखरामा दिनदाहाडै खुँडा प्रहार भएको छ । पोखरा १८ सेदीमा खुँडा प्रहार गरी भागेका एकजनालाई कास्की प्रहरीले पक्राउ गरेको हो । पोखरा–१७ विरौटाका मनिष ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
निजले गत शनिबार एक २० वर्षे युवकलाई प्रहार गरेका थिए । घाइते युवकको स्थानीय अस्पतालमा उपचार भइरहेकोे छ ।
पक्राउ परेका मनिषलाई कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि ज्यानमार्ने उद्योग मुद्दामा अनुसन्धान थालिएको कास्की प्रहरीका सूचना अधिकारी वसन्तकुमार शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण