लेवननमा तैनाथ नेपाली शान्ति सेनाको बदली
सोमबार, ०४ चैत २०८१, १३ : २६
काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनाको लागि लेवननमा खटिएको ईन्द्रध्वज गणको बदली भएको छ । बदलीका लागि सबुज गणका १९३ नेपाली शान्ति सैनिकको अन्तिम टोली सेनानी सुमन सिलवालको नेतृत्वमा सोमबार त्यसतर्फ प्रस्थान गरेको छ ।
यसअघि प्रमुख सेनानी अर्जुनविक्रम थापा नेतृत्वको टोली स्वदेश फिर्ता भएका थिए । हाल उक्त मिसनमा नेपाली सेनाबाट डेपुटी फोर्स कमाण्डर, सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र एक वटा गण गरी कुल ८७६ जना शान्ति सैनिक कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण