सोमबार, १४ जेठ २०८१
ताजा लोकप्रिय

नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आव्हानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली सैनिकहरूको अदलीबदली गरिएको छ ।  श्री भवानीबक्स गण (शा.से.), पाँचौं डफ्फालाई बदली गर्नको लागि श्री...