‘आउटलः दफा २१९’ ले ४ दिनमा कमायो कति ?
सोमबार, ०४ चैत २०८१, १६ : ५६
काठमाडौंँ । फिल्म ‘आउटलः दफा २१९’ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । बिहीबारबाट रिलिजमा आएको फिल्मले व्यवसाय समेत सुखद गरिरहेको छ ।
फिल्मले अहिलेसम्म २ करोड ३ लाख ग्रस कलेक्शन गरेको निर्माता अमित अग्रहरिले जानकारी दिए । फिल्म बिक्की महर्जनले निर्देशन गरेका हुन् ।
अभिनेता सुशील श्रेष्ठको मुख्य भूमिका एक्सन तथा सामाजिक कथामा निर्माण भएको हो । फिल्मले न्यायको विषय उठान गरेको छ ।
फिल्ममा सुशीलको अलवा नरेश पौडेल, शिक्षा संग्रौला लगायतका कलाकार अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
-
‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा
-
कोशी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताः झापाका नेपाललाई उपाधि
-
कोलम्बियाको धारिलो आक्रमणअघि स्विट्जरल्यान्डको उत्कृष्ट लय
-
गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण