‘मैले बुनेका रहर’ भुवन र कुसुमको अभिनय
बुधबार, ०६ चैत २०८१, १३ : ०२
काठमाडौँ । गायक स्वरूपराज आचार्यको सुमधुर स्वर रहेको गीत ‘मैले बुनेका रहर’ सार्वजनिक गरिएको छ । सुवास कुमार लम्सालको शब्द, राम कार्कीको सङ्गीत तथा एरेन्ज गीतमा छ ।
गीतको म्युजिक भिडियोमा भुवन के. पोखरेल, कुसुम शर्मा, गोपीकृष्ण चापागाईं, श्रीधर खनाल, र मान्शी शर्माको अभिनय छ । भिडियोको निर्देशन सुरेश थापाले गरेका हुन् भने क्यामेरा तथा सम्पादन प्रवेश पोखरेलको छ ।
भिडियोमा प्रेम र जीवनका भावनालाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ । गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाउने अपेक्षा राखेको संगीतकार कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण