संसद् बैठक
राजनीतिक नियुक्ति तथा सरुवा बढुवामा नातावाद कृपावाद हुन्छ भन्ने आरोप प्रधानमन्त्रीद्वारा अस्वीकार
बिहीबार, ०७ चैत २०८१, १३ : ५२
काठमाडौँ । राजनीतिक नियुक्ति र कर्मचारी बढुवा र सरुवामा नातावाद र कृपावाद रहेको भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको प्रश्न प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका छन् ।
प्रतिनिधिसभामा चलिरहेको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्ति र कर्मचारीब बढुवा र सरुवामा नातावाद र कृपावाद भन्ने प्रश्न अस्वीकार गरेका हुन् ।
उनले वर्तमान सरकारले राजनीतिक नियुक्ति योग्य र सक्षम व्यक्ति खोजेर नियुक्त गरेको बताए । बढुवा पनि मेरिट बेसका आधारमा गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण