विश्वकप छनोट अन्तर्गत यूइएफए क्वालिफिकेशनमा इंग्ल्याण्ड विजयी
शनिबार, ०९ चैत २०८१, ०५ : २१
काठमाडौं । विश्वकप छनोट अन्तर्गत यूइएफए क्वालिफिकेशनको पहिलो चरणमा इग्ल्याण्डले सहज जित निकालेको छ । इंग्ल्याण्डले वेम्बलीमा अल्बानियालाई २–० गोल अन्तरले सहजै हराएको हो ।
टोलीका मुख्य प्रशिक्षक ट्यूशेलका लागि यो पहिलो कमाण्ड थियो । इंग्ल्याण्डलाई जिताउन माइल्स लुइस क्सले र ह्यारी केनले गोल गरे । स्केलीले डेब्यू खेल मै गोल गरेका हुन् ।
यो जितसँगै इंग्ल्याण्ड विश्वकप क्यालिफिकेशन अन्गर्ततको युइएफए क्यालिफिकेशन पहिलो चरण समूह ‘के’ तालिकाको शीर्ष स्थानमा छ । दोस्रोमा लात्भिया छ । शुक्रबार राती भएको खेलमा लात्भियाले एन्डोरालाई १–० ले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट र शिक्षा नियमावलीप्रति निजी शैक्षिक संस्थाको आपत्ति, ६ बुँदे माग सम्बोधन गर्न सरकारलाई दबाब
-
सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड बजेट खर्च हुन सकेन, असारमै २७ प्रतिशत खर्च
-
इन्फा अवार्ड २०२६ : मदनकृष्णलाई लाइफ टाइम अवार्ड, उत्कृष्ट ५ मा को–को परे ?
-
संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाद्वारा सरकारविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
स्ट्रेट अफ होर्मुज नजिक आगलागी भएको कन्टेनर जहाजका चालकदलको उद्धार
-
खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डामाथि इरानले गर्यो आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण