भैरहवामा जसपा नेपालको पार्टी प्रवेश कार्यक्रम
शनिबार, ०९ चैत २०८१, ०६ : ५०
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज रुपन्देहीमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ ।
‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ अन्तर्गत रुपन्देहीको भैरहवास्थित बुद्धचोकमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नेछन् ।
जिल्ला कार्य समिति रुपन्देहीको आयोजना रहेको वृहत् पार्टी प्रवेश कार्यक्रममा पार्टीका महासचिव एवं लुम्बिनी प्रदेश समितिका इन्चार्ज रामकुमार शर्मा विशेष वक्ता रहने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलाली र कञ्चनपुरमा विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउन उच्चस्तरीय बैठक
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण