आइतबार गाजामा इजरायलले गरेको आक्रमणमा १६ जनाको मृत्यु
सोमबार, ११ चैत २०८१, १३ : ४०
रफाह । आइतबार बिहान हुनुअघि नै गाजामाथि इजरायलले गरेको आक्रमणमा १६ जनाको मृत्यु भएको छ । इजरायली सेनाले नासेर अस्पताललाई लक्षित गरेर भएको आक्रमणमा हमासका दुई प्रमुख कमान्डर मरेको केही घन्टापछि यी आक्रमण भएका हुन् । जासुसबाट जानकारी जुटाएर इजरायलले सटिक हथियारबाट यी आक्रमण गरेको बताइएको छ ।
अस्पतालमाथि गरिएको हमलामा १६ वर्षका प्यालेष्टिनी युवकको पनि मृत्यु भएको थियो । हमासले सर्वसाधारण बस्ने ठाउँलाई ढालको रुपमा प्रयोग गर्ने गरेको आरोप इजरायली सेनाको छ ।
हमासले गाजाका आम मानिसलाई खतरामा राखेर अस्पताल जस्ता पूर्वाधारहरूको दुरुपयोग गरिरहेको आरोप इजरायली सेनाले ललगाएको छ । आफ्नो कब्जामा रहेको वेष्ट बैंकको क्षेत्रमा इजरायली सेनाले छापा तीव्र पारिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
-
पहाडी क्षेत्रका स-साना खोलामा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण