काठमाडौँ । व्यवस्था उल्टाउन आन्दोलनमा उत्रिएका राजावादीहरूको शुक्रबारको प्रदर्शन अराजक बनेको छ । तीनकुनेमा जम्मा भएका राजावादीहरू निषेधित क्षेत्र तोड्दै नयाँ बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले उनीहरूलाई रोक्न खोज्दा दुई पक्षबिच झडप भएको थियो ।
प्रदर्शनकारीहरू गाडीसमेत प्रयोग गरेर निषेधित क्षेत्र तोड्न अघि बढेका थिए भने ढुंगामुढासमेत गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गर्नुका साथ बल प्रयोग गरेको थियो ।
प्रदर्शनकारीहरूले सर्वसाधारणको घरमा समेत तोडफोड गरेका छन् । हेरौँ केही तस्बिरहरू:
_465UCXumCj.jpg)
_4yaaSkgVS6.jpg)
_bDAYhnAUSw.jpg)
_MyBh9cMjtf.jpg)
_cBvy33GowP.jpg)
_FxMJ9GG7Q9.jpg)
_Hui31jMdcj.jpg)
_ItzaUKWIJc.jpg)
_WYeFxBnZi7.jpg)
_9LF8bu17Wa.jpg)
_5uszOhtA10.jpg)
_OL53npY5OH.jpg)
_LPCGrNahVQ.jpg)
_dE8s4dSscz.jpg)
_KaZeldaVgk.jpg)
_uqfTR05RqC.jpg)
_FqHhXXxQuQ.jpg)
प्रतिक्रिया