काठमाडौँ । व्यवस्था उल्टाउन आन्दोलनमा उत्रिएका राजावादीहरूको शुक्रबारको प्रदर्शन हिंसात्मक बनेको छ । तीनकुनेमा जम्मा भएका राजावादीहरू निषेधित क्षेत्र तोड्दै नयाँ बानेश्वरतर्फ अघि बढेपछि सो क्षेत्र रणमैदानमा परिणत भएको हो ।
प्रहरीले प्रर्दशनकारीहरुलाई रोक्न खोज्दा दुई पक्षबिच झडप भएको थियो । प्रदर्शनकारीका कमाण्डरसमेत रहेका दुर्गा प्रसाईंले गाडीसमेत प्रयोग गरेर निषेधित क्षेत्र तोड्न अघि बढेका थिए । त्यसपछि प्रदर्शनले थप उग्ररुप लिएको थियो ।
प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढासमेत गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र गोली प्रहार गर्नुका साथ बल प्रयोग गरेको थियो ।
प्रदर्शनकारीहरूले सर्वसाधारणको घरमा समेत तोडफोड गरेका छन् । तोडफोड गरिएको एउटा घरमा आगलागीसमेत भएको छ । हेरौँ केही तस्बिरहरू ः
_iFiSOnkQra.jpg)
_FIcGQqaAW5.jpg)
_xMxnltYmNE.jpg)
_lr4bMQ2Eay.jpg)
_zSl7ytL77O.jpg)
_TWZXeOjyc9.jpg)
_d6g6TeZHoZ.jpg)
_d7mn7J3cEf.jpg)
_CmWXTIg9TY.jpg)
_NjtShh1MCk.jpg)
_0CapjibZrC.jpg)
_hSb1BK837Q.jpg)
_UQUsfg4ZOs.jpg)
_Y7xMo2Ty1p.jpg)
_MolMKSzotM.jpg)
_57lR8zDcpw.jpg)
_I9WH1PGDNm.jpg)
_owkpR0NU8E.jpg)
_sTnWb3YeXy.jpg)
_h8gBdqvKMJ.jpg)
_5oVDtlKGV1.jpg)
_3AqXnZgkAX.jpg)
_fVGxS6JR1N.jpg)
_hfzKAvQch2.jpg)
_6RAR7fvl4T.jpg)
_CeAVWukEoE.jpg)
१ प्रतिक्रिया