काठमाडौँ । एनसेल नेपाल सुपर लिग (एनएसएल) आज देखि सुरु भएको छ । आजको पहिलो खेलमा साबिक विजेता ललितपुर सिटी एफसी र काठमाडौँ रेजर्स आमनेसामने भएका थिए ।
23_8AyUIYnzgi.jpg)
पहिलो खेल २–२ गोलको बराबरीमा टुंगिएको छ । खेलमा ललितपुरले आत्मघाती गोलको मद्दतले अग्रता लिएको थियो । कमल श्रेष्ठले छैटौँ मिनेटमा नै आत्मघाती गोल गरेका थिए । १४ औँ मिनेटमा आदित्य शाक्यले टोलीको अग्रता दोब्बर बनाए ।
1_iWYlkUFBha.jpg)
दोस्रो हाफमा भने काठमाडौँ खेलमा फर्कियो । ७५ औँ मिनेटमा अमाडु डियोपले टोलीका लागि एक गोल फर्काए । ललितपुर जिततर्फ अघि बढिरहेको बेलामा ९४ औँ मिनेटमा भिन्सेन्ट कोजिलोले काठमाडौँका लागि बराबरी गोल फर्काउँदै साबिक विजेतालाई स्तब्ध बनाए ।
19_UC7RLKIBv5.jpg)
यसअघि, प्रियंका र दुर्गेस थापाको प्रस्तुतिसँगै प्रतियोगिताको उद्घाटन गरिएको थियो ।


2_GDOitAt2YS.jpg)
15_NDG35pNaTQ.jpg)
16_Lnh1SVokya.jpg)
17_wFHepk6Ee6.jpg)
18_7SgY6OioWr.jpg)
20_coH8PvyGGq.jpg)
21_bQjIgLspSM.jpg)
22_Iy7EVIaXJA.jpg)
26_wquI0bFDKH.jpg)
27_elUODheYgO.jpg)
28_sLic5pk2Fa.jpg)
29_MXqecQegs0.jpg)
30_7kev1Cmf5b.jpg)
31_jVlpRua9mE.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया