बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

बुधबार, ०६ साउन २०८३, १५ : ४५
बुधबार, ०६ साउन २०८३

सारांश

  • सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
  • प्रधानमन्त्री बालेन शाहले बोलाएको यस बैठकमा ३ प्रतिशत शिक्षा र स्वास्थ्य शुल्क फिर्ता लिने निर्णयसहित विभिन्न विषयमा छलफल हुने बताइएको छ।

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।  प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको हो ।

बैठकमा ३ प्रतिशत शिक्षा र स्वास्थ्य शुल्क फिर्ता लिने निर्णयसहित विभिन्न विषयमा छलफल हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप