अन्तिम कन्सर्टअघि १९७४ एडीका सदस्यहरूले विश्व शान्तिको कामना गर्दै उडाए परेवा
आइतबार, १७ चैत २०८१, १३ : ०३
काठमाडौँ । नेपालको लोकप्रिय ब्याण्ड १९७४ एडीले काठमाडौँमा आफ्नो अन्तिम कन्सर्ट आयोजना गर्दैछ । कार्यक्रम यही चैत २३ गते हायात ग्राउण्डमा हुने भएको हो ।
_91zSk28kj0.jpg)
३ दशक लामो सांगीतिक यात्रालाई विश्राम दिनु अघि ब्याण्डले अन्तिम प्रस्तुति दिन लागेको हो । आइतबार बौद्ध स्तूपामा भेला भएर ब्याण्डका सदस्यहरूले परेवा उडाएर विश्व शान्तिको कामना समेत गरेका छन् ।
_QGN9lkvVgn.jpg)
_pu97NRaw9g.jpg)
_LdR11qDhiW.jpg)
_kc1uNKmiCR.jpg)
_XUonqMztUL.jpg)
_tMusVPNCiq.jpg)
तस्बिरहरू ः नेपाल फोटो लाईब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण