हार्दिक पाण्ड्यालाई किन १२ लाख रुपैयाँ जरिवाना गरियो ?
आइतबार, १७ चैत २०८१, १४ : ४५
मुम्बई । गुजरात टाइटन्स विरुद्धको खेलमा मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ । उनको टोलीको ढिलो ओभर रेटको कारण जरिवाना गरिएको हो ।
गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको यस आईपीएल खेलमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्ससँग ३६ रनले पराजय भोग्नु परेको थियो।गुजरात टाइटन्सको १९६ रनको जवाफमा मुम्बई इन्डियन्सले २० ओभरमा १६० रन मात्र बनाउन सक्यो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण