सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

आईपीएलको १८औँ संस्करणमा चम्किएका यी खेलाडी

काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगितामध्येको एक इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करण सकिएको छ । यसको १८ औँ संस्करणले रोयल च्यालेन्जर्स बेंगलुरुलाई नयाँ च्याम्पियन दिएको छ...