अपडेट
तीनकुने घटनामा ३० जनालाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
आइतबार, १७ चैत २०८१, १८ : ४६
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले तीनकुने घटनामा पक्राउ परेका ३० जनालाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
आइतबार न्यायाधीश तारादेवी महर्जनको इजलासले पक्राउ परेकाहरुमध्ये ३० जनालाई आपराधिक उपद्रवसम्बन्धी कसुरमा ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
सोही प्रकरणमा पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणा, उपाध्यक्ष रवीन्द्र मिश्रलगायत ११ जनाको पनि ५ दिन नै म्याद थप भएको छ। शुक्रबार राजावादीले गरेको प्रदर्शन हिंसात्मक भएसँगै उनीहरु पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको औपचारिक निर्देशन नआएसम्म एमालेका मन्त्रीले राजीनामा नदिने
-
डाटा माइग्रेसन र कर मिलान गरिँदै: अति आवश्यकबाहेक यातायात कार्यालय नजान अनुरोध
-
नक्शाल बाल गृहबाट २० बालबालिकाको उद्धार
-
बागमती प्रदेशमा अत्यावश्यक बाहेकका यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित
-
उत्तरी भियतनाममा बाढी र पहिरोबाट ५ जनाको मृत्यु, तीन बेपत्ता
-
कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाको खोजीमा सेना खटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण