एमाले महासचिवले एकीकृत समाजवादीको पार्टी कार्यालयबारे लिए जानकारी
आइतबार, १७ चैत २०८१, २० : २८
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगेर तोडफोड र आगजनीबारे जानकारी लिएका छन् ।
आइतबार साँझ आलोकनगर पुगेर महासचिव पोखरेलले घटना र क्षतिबारे जानकारी लिएका हुन् । उनलाई नेकपा एकीकृत समाजवादीका प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले घटनाबारे जनाकारी गराएका थिए ।
चैत १५ गते राजावादीको आन्दोलनका क्रममा सो पार्टीको केन्द्रीय कार्यालय तोडफोड र आगजनी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण