सांसद राणा पक्राउ परेको सदनमा जानकारी
सोमबार, १८ चैत २०८१, १३ : ४८

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य डा. धवल शमशेर राणा पक्राउ परेको जानकारी प्रतिनिधिसभा बैठकमा गराएका छन् । आजको बैठकमा सभामुख घिमिरेले प्रहरीले संघीय संसद् सचिवालयमा पठाएको पत्र सदनमा पढेर सुनाएका हुन् ।
ललितपुर महानगरपालिका–१५ बाट शुक्रबार राति ९ बजे पक्राउ गरिएको जानकारी अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको जानकारी संघीय संसद् सचिवालयलाई शनिबार गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय प्रमुख र इरानी विदेशमन्त्रीबिच छलफल
-
अतृप्ति
-
बुद्ध एयरका कार्यकारी अध्यक्ष बस्नेतको ‘बाई द बुक’ विमोचन
-
यस्तो छ आइतबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची
-
पाकिस्तानी प्रधानमन्त्रीद्वारा कश्मीर घटनाको विश्वसनीय र तटस्थ अन्तर्राष्ट्रिय अनुसन्धानको लागि आह्वान
-
वामदेव गौतमसँगको भेटपछि सूर्य थापा भन्छन्– प्युठानको विकासका लागि समझदारी थालेका छौँ