रमेश अवस्थी अनेरास्ववियु केन्द्रीय सदस्यमा मनोनीत
सोमबार, १८ चैत २०८१, १४ : ५२
काठमाडौँ । अनेरास्ववियुले रमेश अवस्थीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्नातकोत्तर तह अध्ययन गरिरहेका अवस्थीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।
अनेरास्ववियुको अमृत साइन्स क्याम्पस कमिटीमा रहेर उत्कृष्ट कार्य गरेको अनेरास्ववियुको ठहर छ । साथै २०७९ सालको स्ववियु निर्वाचनमा अनेरास्ववियुबाट म्यान अफ द इलेक्सन भएका थिए । स्ववियु निर्वाचनमा सङ्गठनलाई जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अनेरास्ववियुले उनलाई सम्मान स्वरूप मनोनीत गरेको हो ।
अस्कल क्याम्पसमा बीएस्सी पढ्दै गर्दा उनी आफ्नो ब्याजका टपर थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाद्वारा प्रहरीलाई लागुऔषध परीक्षण किट प्रदान
-
बेलायतमा किशोरका लागि मध्यरातपछि सामाजिक सञ्जालमा कर्फ्यू प्रस्ताव
-
हामी अत्यन्त भोकाएका छौंः थोमस टुचेल
-
लुम्बिनी प्रादेशिक अस्पताल सुधारका लागि माओवादीको २४ बुँदे मागपत्र
-
कांग्रेस–एमालेको पूर्वसहमति भत्कियो, प्रदेश सरकार गठनमा नेकपा निर्णायक
-
२०१० को स्पेन र २०२६ को स्पेनमा के फरक छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण