फोटोफिचर
सेतो मच्छिन्द्रनाथ रथ निर्माण कार्य सुरु (तस्बिरहरू)
मङ्गलबार, १९ चैत २०८१, १२ : २०
काठमाडौँ । सेतो मच्छिन्द्रनाथ रथ निर्माण कार्य सुरु भएको छ । तीनधारा पाठशाला अगाडि रथ निर्माण कार्य सुरु भएको हो । आउँदो शनिबार चैते दसैँदेखि सुरु हुन लागेको सेतो मच्छिन्द्रनाथ रथ यात्राको लागि तयारी स्वरूप रथ निर्माण भइरहेको हो ।
केल टोलस्थित मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गे मुढा, असन कमलाक्षी हुँदै जमलको तीन धारा पाठशालामा ल्याइ पुर्याई रथमा विराजमान गराइ सके पछि रथयात्रा सुरु हुने गर्छ ।
जात्राको पहिलो दिन जमल देखि असन, दोस्रो दिन असन देखि हनुमान ढोका, तेस्रो दिन लगन सम्म पुर्याइन्छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_ypFqeaNKeZ.jpg)
_mn4i33aX4O.jpg)
_u7CgjNOIB5.jpg)
_eLmlezSJaN.jpg)
_IiOcBIkdOs.jpg)
_Nmi3E3gN7G.jpg)
_gGf3baL2NR.jpg)
_D6D8n4HVQh.jpg)
_djMvzrZ1G6.jpg)
_myWZ9yUVME.jpg)
_y9ffPf4yN6.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण