काठमाडौँ । काठमाडौँको ऐतिहासिक एवं सांस्कृतिक महत्त्वको प्रतीक सेतो मच्छिन्द्रनाथको रथ असन आइपुगेपछि राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राति विशेष पूजाअर्चना गरेका छन्। चैत्र शुक्ल अष्टमीको अवसरमा जमलको तीनधारा पाठशालाबाट सुरु...