काठमाडौँ । अनिश्चितकालीन सडकमा आन्दोलन गरिरहेका शिक्षकहरूले नाचगानसहित सरकारलाई आफ्नो माग सुनाएका छन् । देउडा र दोहोरी गीत गाएर शिक्षकहरूले आन्दोलनको दोस्रो दिनको आन्दोलन गरिरहेका हुन् ।
_EcwwsujAIu.jpg)
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले विगतका सबै सहमति सम्बोधन हुने गरी नयाँ विद्यालय शिक्षा ऐन जारी गर्न दबाब स्वरूप माइतीघरदेखि बिजुलीबजारसम्म प्रदर्शन गरिरहेका छन् । वार्षिक परीक्षा सकाएर विगतमा भएका सम्झौता पालना गराउन माग गर्दै देशभरका शिक्षकहरूले अर्को चरणको आन्दोलन अन्तर्गत काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेका छन् ।
_R0ABaylKPF.jpg)
_yDhgVHQGda.jpg)
_bnVxihwWaN.jpg)
_LLLK7bnUhR.jpg)
_9CqWypZjNC.jpg)
_cJ2sY4UcMX.jpg)
_R3dtGUTQyt.jpg)
_H7c0LYdVJc.jpg)
_pDpu1brbl4.jpg)
_Kvf27BVIpA.jpg)
_FFlA3gQOWO.jpg)
_64IhLLieuF.jpg)
_FQDMnpeHHO.jpg)
_6IxRBN9Di2.jpg)
_DLi6R0EAOM.jpg)
_ljjLgCuKwg.jpg)
_vtsMI9g1pf.jpg)
_0NKnZPS8Qf.jpg)
_Yz5VMYEibX.jpg)
_hZmovOOSZE.jpg)
_moIXvoKDyc.jpg)
_b2qsQBcbLd.jpg)
_u8CXkJSoeG.jpg)
प्रतिक्रिया