रवि जोडिएको सुप्रिम सहकारी ठगीः बुटवल इजलासमा बहस सकियो
शुक्रबार, २२ चैत २०८१, १४ : ३६
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको बुटवल स्थित सुप्रिम सहकारी ठगी सम्बन्धी कसूर र संगठीत अपराध सम्बन्धी मुद्दाको पेशी उपर उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा चलिरहेको बहस सकिएको छ ।
आज लामिछानेको तर्फबाट बरिष्ठ अधिवक्ता नारायण कँडेल, पशुपति भण्डारी लगायतले बहस गरेका थिए । सरकारी वकिलसँगै सवाल जवाफ सकिएको छ ।
न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासमा चलेको बहस भएको थियो । अब एकछिनमा आदेश आउने छ । यसमा जोशीको मुद्दा पनि सँगै जोडिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण